Incident Reports

डाक्टरमाथि प्रहरीको लाठी, सात घाइते

2015-04-01

Bagmati, Kathmandu, Kathmandu

गोविन्द केसीको समर्थन गर्दै नेपाल मेडिकल काउन्सिलमा ज्ञापनपत्र बुझाउन गएका चिकित्सक र प्रहरीबीच झडप भएको छ। झडपमा चिकित्साशास्त्र (आइओएम)का ७ जना आवसीय चिकित्सकहरु घाइते भएका छन्। घाइते भएका उनीहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको महाराजगञ्ज क्याम्पसमा एमबीबीएसमा अध्ययरत सुमन आचार्यले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 5
National/Online Media

0 Comments

Related Reports