Incident Reports

बालिका बलात्कार प्रयासका आरोपित गिरफ्तार

2015-03-26

Gandaki, Syangja, Putalibazar

 एक आठ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा मग्याम चिसापानी गाविस–९ का ३७ वर्षीय डिलबहादुर थापालाई चैत १८ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरेको छ । आरोपितले बालिकालाई चैत १२ गते आफ्नो घरमा लगेर यौन दुव्र्यबहार गर्नुका साथै बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारले चैत १७ गते प्रहरीमा उजुरी दिएका थिए । बालिकाको जिल्ला अस्पतालमा चैत १७ गते स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपित विरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको डीएसपी राजकुमार बैदवारले बताए । संगीता भाट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments