Incident Reports

बालिका बलात्कार गरेको आरोपमा पक्राउ

2015-03-30

Madhes, Dhanusha, Mithila

धनुषाको लालभित्तीमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा हरिहरपुर ८ लालभित्तीका ५५ वर्षका भीमबहादुर बल रहेको प्रहरीले जनाएको छ । बललाई प्रहरीले शुक्रबार राति घरबाटै पक्राउ गरेको हो । गएको सोमबार आफ्नो मामा घर आएकी एक १२ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार घरमा मामा माईजु नभएको र हजुर आमा हजुर बुवा उपचारको लागि भारत्त गएको मौका पारेर बलले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । बललाई नियन्त्रणमा लिएर घट्ना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments