Incident Reports

बलात्कारीलाई आठ वर्ष कैद, पीडितलाई एक लाख क्षतिपूर्ति

2015-04-06

Shiva Prasad Dhungana ओखलढुंगा जिल्ला अदालतले १० वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै प्राप्चा गाविस–५ का ३२ वर्षीया फणिन्द्रबहादुर कार्कीलाई आठ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायधीश शुभाषबाबु पुरीको इजलासले ०७१ चैत २३ गते अभियुक्तलाई आठ वर्ष कैद र पीडितलाई एक लाख क्षतिपूर्ति दिन आदेश दिएको हो । कार्की बालिका बलात्कार आरोपमा ०७१ पुस २९ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । सिद्धिचरण नगरपालिकामा डेरा गरी बस्ने कार्कीलाई सोही घरमा बस्ने बालिका बलात्कार आरोपमा ०७१ पुस १२ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशपछि पीडित परिवारले न्याय पाएको प्रतिक्रिया दिए । शिवप्रसाद ढुंगाना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments