Incident Reports

बन्दको क्रममा ठाउँ ठाउँमा झडप र तोडफोड

2015-04-07

Lumbini, Palpa, Nisdi

काठमाडौं उपत्यका बाहिर पनि बन्दले गर्दा जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले देशका विभिन्न भागमा तोडफोड गरे छन् । पाल्पामा बन्दकर्ताले ८ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । बन्दकर्ताले सदमुकाम तानसेनका विभिन्न स्थानमा बन्दमा चलाएको भन्दै मोटसाइकलमा तोडफोड गरेका हुन् । तोडफोड भएका मध्ये बा ५५ प ८०५९, लु ७ प ३३७१ र लु १४ प ५१४४ नम्बरको मोटरसाइकलमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 8
National/Online Media

0 Comments