Incident Reports

श्रीमान् विदेश भएकी महिला बलात्कार गर्ने पक्राउ

2015-04-06

विवाहिता महिलामाथि बलात्कार गर्ने कञ्चनपुरको देखतभूली– ७ का ३२ वर्षीय रामअवतार रानालाई प्रहरीले पक्राउ गरेको छ। घरमा कोही नभएको मौका छोपी रानाले रातिका बेला छिमेकी विवाहिता १८ वर्षीया महिलालाई तीन दिनअघि बलात्कार गरेका थिए। स्थानीयको उजुरीका आधारमा रानालाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बलात्कृत महिलाका श्रीमान् रोजगारीका लागि विदेशमा रहेका छन्। महिलाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments