Incident Reports

खुर्पाले हानेर श्रीमतीको हत्या

2015-04-08

नवलपरासीको बिकट पहाडी गाबिस अर्खला–९ मा खुर्पा प्रहार गरी एक जनाले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सोम थापाका अनुसार अर्खला– ९ कोखेटारका २४ बर्षीय हमबहादुर बिकले २१ बर्षीया श्रीमती रीता बिकलाई धारिलो हतियार (खुर्पा)ले हानेर हत्या गरका हुन् । रीता पँधेरो गएको अबस्थामा बिकले खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै फरार भएका विकको खोजीका लागि ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक हरि बरुवालको नेतृत्वमा नौ जना प्रहरी घटनास्थलतर्फ गएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments