Incident Reports

बालिका बलत्कार गर्ने वृद्ध गिरफ्तार

2015-01-25

ओख्रे गाविस –९ बस्ने ८४ वर्षीय खड्ग शम्सेर ठकुरीले १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा ०७१ चैत २५ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७१ माघमा ११ गते पैसा दिएर आफ्नो घरमा कोही नभएको अवस्थामा बलात्कार गरेर फरार भएका थिए । बालिकाले परिवारमा आफुलाई बलत्कार गरेको जानकारी दिएपछि माघ १३ गते ईलाका प्रहरी कार्यालय शुक्रबारेमा आरोपितलाई कारबाहीको लागि उजुरी दिएका थिए । घाइते बालिकाको स्थानीय हर्मजुङ स्वास्थ्य चौकीमा सामान्य उपचार भयो । प्रहरीले आरोपितलाई लुकेर घरमा बसेको स्थानबाट गिरफ्तार गरी जिल्ला प्रहरीमा ल्याएको प्रहरी निरीक्षक रमेश श्रेष्ठ बताए । छत्र रिमाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments