Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-04-11

Lumbini, Dang, Babai

एक आठ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पञ्चकुले–३ का १४ वर्षीय, सोही ठाउँका १३ वर्षीय र १२ वर्षीय बालकलाई प्रहरीले चैत ३० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरूले ती बालिकालाई ललाई फकाइ पञ्चकुले–३ स्थित झारगजेरी सामुदायिक वनमा चैत २८ गते सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । पीडित बालिकाको स्थानीय अस्पतालमा उपचार भएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रञ्जित सिंह राठोरले बताए । इन्सेक दाङ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments