Incident Reports

पत्नी हत्याका आरोपित थुनामा

2015-03-23

Madhes, Saptari, Rupani

तेरहौता गाविस–५ नयाँ वस्तीकी ३५ वर्षीया सन्तोषी चौधरी राईको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका उनका पति ३६ वर्षीय नरेश राई ०७२ वैशाख ७ गते थुनामा परेका छन् । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको आदेशले आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको जिल्ला अदालतले जनाएको छ । मादक पदार्थ सेवन गरेका आरोपितले खाना नपकाएको भन्दै ०७१ चैत ९ गते राति पन्युले र चैत १० गते बिहान मुक्काले कुटपिट गर्दा पीडितको चैत १० गते बिहान मृत्यु भएको थियो । हत्याको आरोपमा आरोपितलाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको थियो । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments