Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2015-03-21

Gandaki, Myagdi, Raghuganga

४५ वर्षीया एक महिलालाई ०७१ चैत ८ गते बलात्कार गरेको आरोपमा हिरासतमा रहेका झिँ गाविस –९ का २० वर्षीय छकबहादुर थजालीलाई जिल्ला अदालत म्याग्दीका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजालसले वैशाख ७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । थजालीलाई जिल्ला प्रहरी कार्यालय, म्याग्दीको प्रहरीले बलात्कारको आरोपमा ०७१ चैत १४ गते गिरफ्तार गरेको थियो । पीडितको जिल्ला अस्पताल म्याग्दीमा चैत १५ गते स्वास्थ्य परीक्षण गराएको इन्सपेक्टर विमलकुमार उपाध्यायले बताए । अमृत बास्कुने
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments