Incident Reports

पुतलीसडकमा एकको रहस्यमय शव भेटियो

2015-04-23

Bagmati, Kathmandu, Kathmandu

राजाधानीको पुतलीसडकस्थित न्यूप्लाजामा एक युवकको शव भेटिएको छ। धादिङ भुमेस्थान ९ घर भइ काठमाडौंमा बस्दै आएका राजन तामाङको रहस्यमय शव बिहीबार बिहान फेला परेको हो। शरीरमा डोरी बेरिएको अवस्थामा फेला परेको शवको अनुसन्धान भइरहेको सिंहदरबार प्रहरीका डिएसपी सन्तोष खड्काले बताए। घर बनाउने ठेकेदारको रूपमा काम गर्दै आएका तामाङको मृत्युबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
National/Online Media

0 Comments

Related Reports