Incident Reports

चार वर्षिया बालिकालाई बलात्कार गर्न खोज्ने १४ वर्षिय किशोर पक्राउ

2015-04-21

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 2

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न २ चुत्राबेसीमा चार वर्षिया बालिकालाई बलात्कारको प्रयास गर्ने १४ वर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई घरमा लगेर ललाईफकाई जबरजस्ती गर्न खोजेको भन्दै प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । घटना मंगलबार भएको र ती किशोरलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । यसबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments