Incident Reports

जेठानको कुतपितबाट दलित महिलाको मृत्यु

2015-04-23

Madhes, Siraha, Nawarajpur

बिहीबार सिरहा जिल्लाको मझौरा गाविस-३ जगतपुरमा एक दलित महिलालाई कुटपिट गरियो। २३ बर्सिय रिता देवी राम उनको बिरुद्द घरेलु हिंसा पछि बिहीबार साँझ उनको घरमा झुण्डिएकी थिइन घरेलु कलहको कारण बिहीबार दिउँसो रितादेवीलाई उनका जेठाजु भोरिल रामले कुटपिट गरेका थीए । कुटपिट गरेको एक घण्टा पछि, ऊनी झुण्डिएकको भेटिएकी हुन । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार शव पोष्टमार्टमका लागि स्थानीय अस्पताल ल्याइएको छ। भोरिल रामका परिवारका सबै सदस्य घटना पछि फरार भएका छन्। चतुर्वेदीले भने कि अनुसन्धान भइरहेको छ। मृतकको पति रोजगारको लागि कतारमा छन। उनले दुई बच्चाहरुलाई हेरबिचार गरी रहेकी थीन । मृतकका अभिभावकको परिवारले प्रहरीमा जाहेरी दर्ता गरेको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Suicide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments