Incident Reports

काकाको हत्या गरेको आरोपमा भतिज पक्राउ

2015-04-15

Sudurpashchim, Doti, Dipayal Silgadi, Ward 6

डोटीमा आफ्नै काकाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । डौड–१ का २० वर्षका देवेन्द्र सिंहलाई ५० वर्षका काका रामबहादुर सिंहको हत्या गरेको आरोपमा प्रहरीले पक्रेको हो । वैशाख २ गतेदेखि बेपत्ता भएका रामबहादुरको शव देवेन्द्रको घरको शौचालयको सेफ्टी ट्यांकीमा भेटिए थियो । रामबहादुरका छोरा कैलाशले देवेन्द्रले बाबुको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि प्रहरीले देवेन्द्रलाई पक्रेको हो । अंश सम्बन्धी विवादका कारण देवेन्द्रले रामबहादुरको हत्या गरेको कैलाशले दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक डम्मर चन्दले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports