Incident Reports

महिलालाई कालोमोसो दली गाउँ घुमाएको आरोपमा ७ जना महिला पक्राउ

2015-05-12

Lumbini, Dang, Lamahi

एक महिलालाई कालोमोसो दली गाउँ घुमाएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेको छ । सतबरीया ७ बनघुस्री निबासी चौधरी थरकी ति महिलालाई कालोमोसो दल्नुका साथै कपाल काटेर गाउँ घुमाएको उजुरी आएपछि गएको प्रहरीले ७ जना महिलालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको जनाएको छ । एक बर्ष अघि गाउँमा अनैतिक सम्बन्ध राखेको र आर्थिक लेनदेनका कारण देखाउदै जम्मा भएका एक सय बढी महिलाले चौधरीलाई अमानविय कार्य गरेको वडाप्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए । दोषी पाइएम सार्वजनिक ऐन अन्तर्गत कार्बाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports