Incident Reports

१० वर्षीया बालिकाको हत्या

2015-05-18

Madhes, Sarlahi, Godaita, Ward 6

सर्लाहीमा १० वर्षीय बालिकाको हत्या भएको छ। मधुवनगोठ गाविस–१ का बिगु महतोकी छोरी प्रियंकी कुमारीको हत्या भएको प्रहरीले जनाएको हो। भुसको बोरामा लुकाएर राखिएको प्रियंकीको शव बिहीबार अबेर घरबाटै बरामद भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार खड्काले बताउनुभयो। घर नजिकै गोठमा लुकाइएको थियो। बालिकाको यौनांग र शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ। बलात्कारपछि हत्या हुन सक्ने आशंका भए पनि अहिले नै एकिन गर्न नसकिने प्रहरीले जनाएको छ। अनुसन्धानका लागि प्रियंकीका पिता बिगुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महतो परिवारका सदस्य र धेरै इष्टभित्र घटनापछि फरार भएका छन्। घटनापछि सबै जना रहस्यमयरूपमा फरार भएको प्रहरीले जनाएको छ। बुधबार घरबाटै हराएकी भनिएकी बालिकालाई खोजी गर्ने क्रममा प्रहरीले घरबाटै लास भेटेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments