Incident Reports

बलात्कारको अभियोगमा श्रीकृष्ण प्रणामी धर्मका धर्मगुरु पक्राउ

2015-05-24

Province 1, Jhapa, Kankai, Ward 3

RSS बलात्कारको अभियोगमा श्रीकृष्ण प्रणामी धर्मका गुरु मोहनानन्द भारद्वाज सुवेदीे कनकाई नगरपालिका – ४ बाट पक्राउ परेका छन् । माईधामस्थित श्री कृष्णप्रणामी मन्दिरमा आश्रित १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा आज पक्राउ गरिएको हो । धर्मगुरुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी किशोरीले गरेपछि अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments