Incident Reports

फरार दुइ कैदी पक्राउ

2015-05-25

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

महानगरीय प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोक कारागारबाट भागी फरार रहेका अपहरण मुद्दाका दुईजना कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने कैदीमा सिन्धुली जिल्ला कमलामाई नगरपालिकाका पुष्पराज श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला हगाम गाविस–५ का ठूलो सगुन श्रेष्ठ रहेका छन् । अपहरण मुद्दामा कैद तोकिएका कैदी, बन्दीलाई महाशाखाको टोलीले खोजी गर्दा निजहरुलाई शनिबार महाशाखाले पक्राउ गरिएको र हाल महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको तथा सिन्धुपाल्चोक कारागार पठाउने कार्य भइरहेको महाशाखाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports