Incident Reports

छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

2015-05-24

Gandaki, Tanahun, Shuklagandaki

छोरीको हत्या गरेको अभियोगमा तनहुँमा सोमबार एक जना पक्राउ परेका छन् । तनहुँको थप्रेक–१ शेराबारीका ३३ वर्षका राजु तिवारीलाई साढे २ वर्षकी छोरीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हत्याका आरोपी राजुले आइतबार राति कुटपीट गरी छोरीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports