Incident Reports

चितवनमा गोली चल्यो, एकजना घाइते

2015-05-27

Bagmati, Chitawan, Bharatpur

भरतपुरको यज्ञपुरीमा बुधबार बिहान २:३० बजे गोली चलेको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार गोली चलाउने पक्राउ गरिएको छ । चोरीको उद्देश्यले गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ । गोली लागि गम्भीर घाइते भएका एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए । सो घटनाबारे आजै बिहान ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports