Incident Reports

विवाहको नाचगानमा झडप हुँदा १९ घाइते

2015-05-28

Madhes, Rautahat, Maulapur

विवाहमा जन्तीको नाचगान चलिरहँदा रौतहटमा भएको झडपमा परी १९ जना घाइते भएका छन्। रौतहटको पतौरा–४ का जितेन्द्र साहको छोरीको विवाहमा आएका जन्तीको नाचगान भइरहँदा स्थानीय विश्वनाथ साह र सुरेश यादव पक्षबीच झडप भएको हो। झडपमा परी २ महिला समेत घाइते भएका छन्। नाचगानमा दुवै पक्षका सहभागी थिए। झडपमा साह पक्षका रामेश साह, रामाकान्त साह, अर्जुन साह, धनपत साह, रामचन्द्र साह, विन्दा साह, प्रमोद साह र सरस्वती देवी सहित ११ घाइते भएका छन्। यादव पक्षका विनोद साह, शिव शंकर भगत, सुरेन्द्र भगत, रामवावु भगत, गगन देव साह, जितलाल साह, तेतरी देवी लगायतका ८ जना घाइते भएका छन्। घाइते सवैको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको प्रहरी उपरिक्षक सानुवावु थपलियाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 19
Female Injured 2
National/Online Media

0 Comments

Related Reports