Incident Reports

नयाबजारमा युवकमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ

2015-05-27

Bagmati, Kathmandu, Kathmandu, Ward 10

केएमसी-१७, नायाबजारमा १९-वर्षीय युवकलाई खुकुरीले आक्रमण गरेको आरोपमा बिहीबार पुलिसले  ८ जनालाई पक्राउ गरेको छ।  बनस्थलीको सुवास छान्ट्याललाई १० जनाको समूहले हिजो आक्रमण गरी भागेको प्रहरीले जनाएको छ। ती मध्ये आठलाई महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त लानेचौरबाट खटाइएको प्रहरीले चौमाटी, स्वयम्भु, केएमसी-१५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट एक मोटरसाइकल, एक स्कुटर, तीन खुकुरी र एउटा कुहुर पनि बरामद गरेको छ। थप अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports