Incident Reports

गोली सहित एक पक्राउ

2015-05-31

अपहरण मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई महोत्तरी प्रहरीले एसएलआरको गोली सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भ्रमरपुरा ६ का २४ वर्षिय रवु राईन रहेको छ। राईनलाई जिल्ला अदालत महोत्तरीले २०६७ फाल्गुन ११ गते भ्रमरपुरा गाविसका पूर्व अध्यक्ष हबिब राइनलाई अपहरण गरेको अभियोगमा ०६९ माघ १२ गते तीन वर्ष कैद र १५ हजार जरिवाना तोकेका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले एसएलआरको गोली २ राउन्ड, पेस्तोलको गोली २ राउन्ड बरामद गरेको छन। उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखि थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक सौरभ राणाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports