Incident Reports

राजधानीमा सुटकेश भित्र पोको पारिएको शव भेटियो

2015-06-01

Bagmati, Kathmandu, Kathmandu

जडिबुडीमा हत्या गरेर फालिएको अवस्थामा एउटा शव फेला परेको छ । मनोहरा, बाग्मती र हनुमन्तेको त्रिवेणी नजिकै ढलमा फालिएको अवस्थामा शव फेला परेको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । प्लाष्टिकमा पोको पारेर सुटकेस भित्र राखेर फालिएको हुनाले शवको सनाखत हुन सकेको छैन् । पुरुषको जस्तो देखिए पनि प्रष्ट हुन नसकेको प्रहरीले बताएको छ । शवलाई फरेन्सिक परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports