Incident Reports

आँखा फोडेर हत्या गर्ने फरार अभियुक्त पक्राउ

2015-06-03

Madhes, Rautahat, Katahariya

कर्तव्य ज्यान मुद्धा परेर लामोसमय देखि फरार एकजना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । स्थानिय ब्रहमपुरी बसतपुर घर भएका ५५ बर्षीय पुजन साह कानुलाई आज इलाकाप्रहरी कार्यालय कटहरीयाको टोलीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ससुराली घर कर्कच कर्मैया–८ टिकुलियाबाट अभियुक्त साहलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । ससुराली घरमै बसाइको क्रममा २०५७।४।३०गते अभियुक्तले सोही ठाँउका तोखन यादवलाइ बिभत्स हत्या गरी फरार भएका थिए । हात, खुटा, काटेर आँखा फोडेर तोखनको हत्या भएको स्थानीयहरुले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports