Incident Reports

सुकिपुरमा ५ राउन्ड हवाइ फायर

2015-06-04

Madhes, Siraha, Sukhipur

अपहरणपछि हत्या गरिएका सुकिपुर गाविसका श्रवणकुमार भण्डारीको हत्यामा संलग्न रहेको भन्दै स्थानीयले सोही गाविसका दिनेश यादवको घरमा आगजनी गरेका छन्। मृतक बालकका आफन्त र पक्षधरहरुले हत्यामा दिनेशको हात रहेको भन्दै उनको घरमा आगजनी गरेका हुन्। त्यहाँको स्थिति बिहीबार साँझ तनावपूर्ण छ । आक्रोशित स्थानीयलाई रोक्न प्रहरीले पाँच राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। स्थानीयको आक्रमणबाट शसस्त्र प्रहरी सुकिपुरका शसस्त्र प्रहरी निरीक्षक प्रद्युम्न थापाको टाउकोमा चोट लागेको छ। स्थिति अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Arson
Weapons Small arms , Fire
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people More than 30
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports