Incident Reports

श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

2015-06-05

Bagmati, Lalitpur, Lalitpur

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा भावाङ–१ घर भई लिवाङ नगरपालिका–२ सातदोवाटो डेरा गरी बस्ने ३१ बर्षीया दिलमाया घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेकी घर्तीले बिहीबार साँझ आप्mनै ३५ बर्षीय श्रीमान अजय घर्तीलाई घाँटीमा रहेको गल्बन्दीले कसेर हत्या गरेकी थिइन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports