Incident Reports

६ वर्षिया बालिका बलात्कृत

2015-06-04

Lumbini, Rupandehi, Butwal

रुपन्देहीमा एक ६ वर्षिया बालिका बलात्कृत भएकी छन । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल १४ नया गाउँ की ६ वर्षिया बालिकालाई त्यही ठाउँ बस्ने १४ वर्षिय किशोरले बलात्कार गरेका हुन । बलात्कारका आरोपी किशोर आफनो सानीआमाको घरमा बसेर पढ्दै आएका थिए । घरमा खेल्न आएको मौका छोपेर ती किशोरले बालिकालाई बलात्कार गरेको बताइएको छ । घटनामा सम्लग्न बालकको उमेर नपुगेकाले जिल्ला अदालतको आदेश अनुसार हिरासत बाहिर राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments