Incident Reports

नयाँ बसपार्कमा बस चालक मृत फेला

2015-06-09

Bagmati, Kathmandu, Kathmandu, Ward 1

— HNS काठमाण्डुको नयाँ बसपार्कमा आफ्नै गाडीको सिटमा आराम गरिरहेका बसचालक मृतअवस्थामा भेटिकएका छन् । काठमाण्डु–नेपालगञ्ज चल्ने ना ५ ख ५०९९ नम्बरका बस चालक ५२ वर्षीय प्रेम गुरुङ मृत अवस्थामा फेला परेका हुन् । गुरुङ बाँके जिल्ला राधा–७ का स्थायी बासिन्दा भएको प्रहरीले बताएको छ । नयाँ बसपार्कस्थित पार्किङ स्थलमा खाना खाएर गाडीको बी साइडको एक नम्बर सिटमा आराम गरिरहेका गुरुङ एक्कासि मृत फेला परेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports