Incident Reports

​बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

2015-06-11

Lumbini, Rupandehi, Rohini

रुपन्देहीमा बाबुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले छिपागढ ९ का ५० वर्षिय विजय थारुको हत्या गरेको आरोपमा २० वर्षका छोरा अर्जुनलाई पक्राउ गरेको जनाएको छ । अर्जुनले गएको सोमबार राती बुबालाई काठको पिर्काले हानेर हत्या गरेको आरोप छ । हत्यापछि नवलपरासीको अमरोडमा रहेको ससुरालीमा लुकेर बसेका अर्जुनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports