Incident Reports

छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

2015-06-12

Bagmati, Chitawan, Ratnanagar

छात्रालाई दुर्व्यवहार गर्न खोजेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। आँपचौर–६ स्थित नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयका ४६ वर्षीय शिक्षक कृष्ण घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो। शिक्षक घिमिरेले कक्षा १० मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई स्कुल नजिकै रहेको रेडक्रस भवनमा दुर्व्यवहार गर्न खोजेको प्रहरीले जनाएको छ। बिहीबार स्कुलका विद्यार्थीहरुले शिक्षकविरुद्ध नारबाजी गर्नुका साथै कारबाही माग गरेका थिए। सोही खबरलाई आधार मानेर शिक्षक घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments