Incident Reports

श्रीमान्‌ले चक्कु हान्दा श्रीमतीको मृत्यु

2015-06-12

Bagmati, Kathmandu, Kathmandu

 काठमाडौँको मनमैजुमा श्रीमान्‌ले चक्कुले हान्दा श्रीमतीको मृत्यु भएको छ। डेरा गरी बस्ने ३२ वर्षीया धादिङ छत्रेदेउराली–६ की राधिका कार्कीलाई उनकै श्रीमान् ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कुले पेटमा प्रहार गरेका थिए। म्भीर घाइते भएकी उनलाई शिक्षण अस्पताल लगिएको थियो। उपचारको क्रममा आज उनको मृत्यु भएको हो। घटनामा संलग्न हरिहरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments