Incident Reports

बोक्सोको आरोपमा बाबु छोरामाथि कुटपिट

2015-06-14

Bagmati, Makawanpur, Hetauda

मकवानपुरको छतिवनमा बोक्सोको आरोपमा दुई जनामाथि कुटपिट भएको छ । छतिवनको कत्लेखोलाका ७० वर्षका मानबहादुर थिङ र उनका ४२ वर्षका छोरा लालबहादुरलाई स्थानीय बासिन्दाले बोक्सोको आरोपमा कुटपिट भएको प्रहरीमा उजुरी परेको छ । स्थानीय एक महिलाको मानसिक सन्तुलन गुमेपछि थिङ बाबुछोरालाई बोक्सोको आरोपमा कुटपिट भएको र पीडकलाई कारबाहीको माग गर्दै उजुरी परेको प्रहरीले जनाएको छ । पीडकलाई उपस्थित गराउने आदेश दिइएको मकवानपुरका डिएसपी शिशु शर्माले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports