Incident Reports

विवाहको आश्वासन दिएर यौन शोषण

2015-06-10

Madhes, Mahottari, Samsi

महोत्तरीको सम्सी गाविसका वासिम शेषले एक किशोरीलाई विवाहको आश्वासन दिएर यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । सम्सी–२ बस्ने २१ वर्षीय वासिमले जेठ १८ गते १३ वर्षीया किशोरीलाई विवाह गर्ने आश्वासन दिएर ११ दिनसम्म पटकपटक यौनशोषण गरेको खुलेको हो । उनले गत जेठ २८ गते किशोरीलार्इ घरमा ल्याएर छोडिदिएपछि उनको विचल्ली भएको छ । ती किशोरीले असार २ गते आफ्ना अभिभावकको साथमा वासिमविरुद्ध जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले वासिमलाई पक्राउ गरेको हो । वासिममाथि प्रहरीले बुधबार साँझ नै जबर्जस्ती करणी मुद्दा दायर गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments