Incident Reports

बृद्धालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2015-06-19

Gandaki, Parbat, Kushma

 ७६ वर्षिया बृद्धालाई जबरजस्ती करणी गरी फरार भएको अभियोगमा पर्वतका एक व्यक्ति पक्राउ परेका छन् । कुश्मा नगरपालिका–७ का ५६ वर्षिय बलबहादुर बिक जर्बजस्ती करणी अभियोगमा पक्राउ परेका हुन । बिकले ७६ बर्षिया बृद्धालाई जबरजस्ती करणी गरी जेठ ३० गते फरार भएका थिए । उनलाई पर्वतकै आर्थर गाविसमा रहेको जंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका बिकलाई शुक्रबार अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments