Incident Reports

गोली लागेको अवस्थामा युवकको शव फेला

2015-06-20

Madhes, Bara, Jitpur Simara

बारामा एक युवकको गोली हानेर हत्या भएको छ। अपरिचित युवकको हत्या गरि फालिएको अवस्थामा प्रसौनी(१ नकटुवा स्थित गण्डक नहरको डिलमा शव फेला परेको प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो। झण्डै २५ बर्षिय युवकको टाउकोमा गोली लागेको घाउ छ । उनको साथबाट भारतीय नम्बर भएको मोबाईल समेट भेटिएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports