Incident Reports

२ सयका लागि दाजुको हत्या

2015-06-19

Gandaki, Syangja, Kaligandagi

दुई सय रूपैयाँका लागि स्याङजाको श्रीकृष्णगण्डकी गाविस–८ मा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षिय नविन विक छन् । कान्तिपुर दैनिकमा समाचार छ । उनका २२ वर्षीय दाजु अर्जुन विकको शव गत शुक्रबार घाँटीमा नीलडाम भएको शंकास्पद अवस्थामा फेला परेको थियो । मादकपदार्थ सेवन गरेका दाजुभाइबीच दुई सय रूपैयाँका लागि झगडा भएको र माग्दा अर्जुनले नदिएपछि नविनले प्लाष्टिकको डोरीले घाँटीमा बेरी हत्या गरेको खुल्न आएको डीएसपी राजकुमार बैदवारले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports