Incident Reports

साथीको हत्या गरी फरार तामाङ पक्राउ

2015-06-22

हत्या अभियोग लागि ५ वर्षदेखि फरार रहेका टेकबहादुर तामाङलाई प्रहरीले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको छ । प्रहरीले धादिङ दार्खा ९ घर भइ काठमाडौंको ढल्कुमा बस्दै लुकिछिपी बस्दै आएका तामाङलाई प्रहरीले पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले २०६७ साल कार्तिक १ गते धादिङ दार्खाकै शिव थापालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । २०७० पुस १६ गते जिल्ला अदालत धादिङले उनीमाथी १५ वर्षको जेलसजाय सुनाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports