Incident Reports

बलात्कारको प्रयास घटनाका आरोपित गिरफ्तार

2015-06-20

९ वर्षीया एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा २७ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय,कैलालीले गिरफ्तार गरी प्रहरी हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ । बलिकालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितको परिवारले किटानी जाहेरी दिएपछि असार ५ गते आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विक्रम चन्दले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण असार ५ गते सेती अञ्चल अस्पताल, धनगढीमा गरिएको थियो । सुरबहादुर परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments