Incident Reports

हत्या गरी फालिएको अवस्थामा एक जनाको शव फेला

2015-06-22

Lumbini, Rupandehi, Butwal

रुपन्देहीको बुटवलमा हत्या गरी छोडिएको अवस्थामा एकजनाको शव फेला परेको छ । बुटवल–१९ मोतिपुरको हरिहरपुर जंगलमा हत्या गरी छोडिएको अवस्थमा एक जना पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतकको सनाखत भएको छैन । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports