Incident Reports

लोग्नेको कुटपिटबाट श्रीमतीको मृत्यु

2015-06-25

Bagmati, Sindhuli, Marin, Ward 7

पोखरी–६ बस्ने २९ वर्षीया गंगा बिकको उनकै लोग्ने केदारबहादुर बिकको कुटपिटबाट बिहीबार मृत्यु भएको छ । सामान्य विवादमा केदारले कुटपिट गर्दा मृत्यु भएकी श्रमितीलाई आफु जोगिनको लागि गोठमा शव झुन्डाएको खबर प्राप्त भएपछि खटि गएको प्रहरीले केदारलाई पक्राउ गरेको छ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments