Incident Reports

कुटपिटबाट दिल्लीनाथ योगीको मृत्यु

2015-06-23

Sudurpashchim, Doti, Jorayal

सरस्वती नगर­१ बस्ने ४६ वर्षीय दिल्लीनाथ योगीलाई कुटपिट गरी मारेको अभियोगमा सोही स्थान बस्ने १९ बर्षीय ईन्द्र नाथ योगी र २० वर्षीय रबिन कठायतलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनीहरुले असार ८ गते खेतमा पानी लगाउने बिषयमा बिबाद हुँदा दिल्लीनाथलाईक कुटपिट गरी घाइते बनाएका थिए । योगीको प्राथमिक स्वास्थ्य केन्द्र सनकट्टे डोटीमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports