Incident Reports

बोक्सीको आरोपमा कुटपिट गर्दा महिलाको हात भाँचियो

2015-06-25

Gandaki, Nawalparasi East, Madhyabindu

बोक्सीको अरोपमा एक युवकले महिलालाई कुटेका छन् । नवलपरासी कोल्हुवा –८ ढेडाकी ६९ वर्षकी सोमकुमारी महतोलाई छिमेकी लालबहादुर थनेतले बोक्सीको आरोपमा कुटेर हात भाँचिदिएका हुन् । बिहीबार राती घरमा सुतिरहेकी महतोलाई ढोका खोल्न लगाई कुटपिट गरेको सोमकुमारीका छोरा कुलबहादुर महतोले बताउनुभयो । बोक्सीको आरोपमा कुटिएपछि थनेतलाई कारबाहीको माग गर्दै महतोले प्रहरी चौकी कोल्हुवामा उजुरी दिनुभएको छ । कुटपिट गर्ने लालबहादुर थनेत भने फरार रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments