Incident Reports

अन्तत अामाको नामबाट नागरिकता पाउने प्रावधान संविधानको मस्याैदामा राखिएन

2015-06-27

Bagmati, Kathmandu, Kathmandu, Ward 10

सीडीसी टास्क फोर्सका सदस्य नरसिंह चौधरीले भने कि संविधानको मस्यौदाले "वा" (आमा वा बुबा) को सट्टा "र" (आमा वा बुबा) भन्ने शव्दलाई कायम राख्दछन् जहाँसम्म वंशका आधारमा नागरिकता दिने कुरा सम्बन्धित छ। अधिकारकर्मीहरू उनीहरूका बाबुआमाको नेपाली नागरिकताका आधारमा बच्चालाई नागरिकता दिनुपर्ने माग गर्दै आएका छन्। यदि नयाँ संविधानमा यो मस्यौदा प्रावधान राखी राखियो भने वंशबाट नेपाली नागरिकता प्राप्त गर्न चाहने बच्चाहरूले उनीहरूको जन्मको समयमा उनीहरूका आमा बुबा दुवै नेपाली नागरिक भएको प्रमाणित गर्नुपर्नेछ।

0 Comments

Related Trend Analysis