Incident Reports

छुरी प्रहारबाट प्रधानाध्यापकको मृत्यु

2015-06-28

Province 1, Dhankuta, Sangurigadhi, Ward 3

 छुरी प्रहारबाट धनकुटाको खुवाफोक गाविस वडा नं. ९ मा रहेको पन्चमी प्राथमिक विद्यालयका प्रधानाध्यापक नरेश लिम्बुको मृत्यु भए।  खुवाफोक ९ कै गजेन्द्र लिम्बुले चियापसलमा आइतबार बिहान ७ बजे लिम्बुलाई छुरी प्रहार गरेका थिए। छुरी प्रहारपछि घाईते भएका लिम्बुको प्राथमिक उपचार गर्ने क्रममा घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घरायसी झगडा हुँदा गजेन्द्रले एक्कासि छुरी प्रहार गरेका थिए। छुरी प्रहार गर्ने गजेन्द्र फरार भएका छन्। उनको स्थानीयबासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरिक्षक डम्बर खड्काले बताए। मृत्तक लिम्बु संघिय समाजबादी फोरम नेपालका धनकुटा जिल्ला समिति सदस्य पनि हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports