Incident Reports

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

2015-06-22

Lumbini, Rupandehi, Butwal

बाराका एक जनाको हत्या गरेको आरोपमा बुटवलमा एक भारतीय नागरीक पक्राउ परेका छन् । बाराको रघुनाथपुर–२ का जगदेव पण्डित कुमालको हत्या गरेको आरोपमा प्रहरीले भारतीय नागरिक जयलाल पण्डितलाई बुटवल कालिकानगरबाट प्रहरीले पक्राउ गरेको हो । पण्डितको गएको ७ गते बुटवल हरिहरपुरको जंगलमा शव भेटिएको थियो । हत्या आरोप लागेका जयलाललाई थुनामा राखेर घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports