Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-06-13

Province 1, Khotang, Diprung

१४ वर्षीय एक बालिकालाई गत जेठ ३० गते बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी इटहरी नगरपालिका-२ का २९ वर्षीय बावुराम भन्ने हर्कबहादुर मगरलाई असार १५ गते टेम्मा गाविसबाट गिरफ्तार गरेको छ । बलत्कारपश्चात बालिका बेहोस बनेको, उनको होस भोलिपल्टमात्र खुलेको प्रहरीको भनाइ छ । घटनापश्चात आरोपितलाई नै बालिका जिम्मा लगाउने तयारी गरिएको तर आरोपितले पहिला नै विवाह गरिसकेको थाहा पाए पछि पीडित पक्षले असार १४ गते जिल्ला प्रहरी कार्यालय, दिक्तेलमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई टेम्मा गाविसबाट गिरफ्तार गरी ल्याइएको र उनलाई जबरजस्ती करणी महल अन्तरगत कारवाही प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । पीडितको असार १४ गते जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित टेम्मा गाविसमा ट्याक्टर चलाउने काम गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments