Incident Reports

पर्साको भिन्ना भिन्नै स्थानमा २ वटा शव फेला पर्यो

2015-07-03

Madhes, Parsa, Birgunj

पर्सा जिल्लाका बिहीबार बिहीबार दुई स्थानमा दुई जनाको लास भेटिएको प्रहरीले जनाएको छ। बिहीवार जिल्लाको बिरुवागुठी -६ स्थित एउटा आप को खेतमा एक निर्जीव लास भेटियो। २०-बीचको उमेरमा देखा पर्ने लास पहिचान हुन सकेको छैन। उक्त मान्छे घाँटी काटेएको मृत अवस्थामा फेला परेको थियो र दुई दिन अगाडि उनको हत्या भएको हुनसक्ने आश .्का गरीएको छ। यस्तै बिहान वीरगन्ज -१३ आदर्शनगरस्थित दियाला होटेलको निर्माणाधीन भवनमा श्रमिक मृत अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृतकको नाम ३८ बर्सिय जय मण्डल रहेको छ। हिजो साँझ खाना खाइसकेपछि सुतेका मण्डल आज बिहान मृत अवस्थामा फेला परेको डीएसपी रमेश रेग्मीले जानकारी दिए। पुलिसले ती दुबै मुद्दाको बारेमा अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
National/Online Media

0 Comments

Related Reports