Incident Reports

हत्यारालाई जन्मकैद

2014-04-17

जिल्ला अदालत ओखलढुंगाले हत्या अभियोगमा कटुञ्जेकी ५३ वर्षीया जीतमाया सुनुवारलाई जन्मकैदको सजाय सुनाएको छ। त्यसैगरी अर्की अभियुक्त धनकुमारी सुनुवारलाई तीन वर्ष कैद सजाय फैसला भएको छ। उनीहरूमाथि च्यानम २ का ३५ वर्षीय रामबहादुर रायको हत्या गरेको अभियोग थियो। अदालतले आरोपित धनमाया सुनुवार र मनमाया सुनुवारलाई सफाइ दिएको छ। रामबहादुर रायको २०७१ वैशाख ४ गते घर नजिकै भीरमा हत्या भएको अवस्थामा शव भेटिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments